मात्र १ हजार लगानीको ४०/५० हजार हुनसक्ने लघुवित्त वित्तियको IPO आउने,

प्रकाशित मिति:

CLICK AND JOIN NOW – SHARE BAZAR NEWS (सेयर बजार न्युज)

काठमाडौं ।

श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएकाे छ ।संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ कराेड ९३ लाख ७५ हजार रूपैयाँ बराबरकाे ३

लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्नको लागि वैशाख २२ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे ।संस्थाकाे आईपीओ निष्कासन गर्ने प्रयाेजनका लागि सनराईज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।