CLICK AND JOIN NOW – SHARE BAZAR NEWS (सेयर बजार न्युज)
काठमाडौ:
पिपुल्स पावर लिमिटेडले ३१ लाख कित्ता आईपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि प्रति शेयर एक सय
रुपैयाँ दरमा ६ लाख ३२ हजार ६ सय कित्ता र सर्वसाधारणका लागि एक सय रुपैयाँ दरमा २४ लाख ६७ हजार ४ सय कित्ता आईपीओ निष्काशन गर्नका लागि बोर्डबाट अनुमति पाएको हो ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले अब आइपीओ निष्काशन तथा बिक्री खुला गर्न प्रक्रिया अगाडी बढाउनेछ ।