प्रकाश न्यौपाने
जेष्ठ ३०
नवलपरासी
पश्चिम नवलपरासीको प्रतापुर ९ रुपवलिया पुलमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन ।
प्रतापपुर गाउपालिकामा रहेको पश्चिम ठुलाे गण्डक नहरकाे पिच वाटाेमा बिहान करिब ११ वजे त्रिबेणि देखि वर्दघाट तर्फ जान लु १ ख ३०८५ नम्बरको मिन्नि बस दुर्घटना भएको हो ।
बस गण्डक वाटाे देखि ३० फिट पर पलटिएको हो । घाईते हरुकाे स्वस्थ्य अवस्था समान्य रहेको ईलाका प्रहरी कार्यालय बेलाटारिले जनाएको छ ।












