अर्थतन्त्र बलीयो बनाउन निजी क्षेत्रलाई प्रोत्साहन आबस्यक ।

प्रकाशित मिति:

नेपालको अर्थतन्त्रलाई बलीयो बनाउनका लागी निजी क्षेत्रलाई सघाउन सकेमा बलीयो बनाउन सकीने पुुर्ब उधोग बाणीज्य तथा आपुुर्ती मन्त्री मिन बहादुुर बिष्वकर्माले बताउनुुभयो । आज बुुटवलमा गोल्डेन नेपाल मार्केटीङ्ग कम्पनी प्रालीको समुुद्धघाटन गर्दे साम्सद बिष्वकर्माले अमेरीकाबाट शुुरु भएको प्रत्यक्ष बिक्री प्रणाली आज मात्र नेपाल भित्रीएकाले पुुजी नभएकाले ब्यबसाय गर्न र आफ्नो सपना पुुरा गर्नका लागी प्रत्यक्ष बिक्री प्रणलीका माध्यमबाट सामान्य नागरीकले पनी आर्थीक बिकाश गर्न सकीने र जसका कारण राज्यलाई कर प्राप्त हुुंदा राज्य बलीयो हुुने बिष्वकर्माले बताउनुुभयो ।

उदार अर्थ नितीका कारणबाट मात्र राज्य लोक कल्याणकारी बन्न सक्ने भनाई थियो ।राज्य बलीयो भए मात्र नागरीकप्रती उत्तरदायी बन्न सक्ने तर्क छ । आजका मिती सम्म राज्यले आफ्नो दायीत्य पुुरा गर्न नसक्नुुका कारण ब्यबसायीलाई कस्ने मात्र प्रबृती भएको बिष्वकर्माले बताउनुुभयो । कार्यक्रममा लुुम्बिीनी प्रदेश सरकारका पुुर्ब स्वास्थ्य मन्त्री तथा प्रदेश सभा सदस्य भोज प्रशाद श्रेष्ठले आर्थीक बिकाश बिना मुुलुुक परीबर्तन हुुन नसक्ने बताउदै नागरीक बलीयो भए मात्र राज्य बलीयो हुुन सक्ने तर्क गर्नुुभयो ।

त्यस्तै बुुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले शिपयुुक्त नगर बनाउन पहल थालेकाले हरेक गृहीणीलाइृ पेशामा आबद्ध बनाउन अभीयान थालेको बताउनुुभयो । कार्यक््रममा प्रत्यक्ष बिक्रीबाट आम्दानी गरेका लिडरहरुलाई आम्दानी बापत चेक हस्तानतरण गरीएको थियो ।त्यस्तै गोल्डेन नेपाल कम्पनीका एमडी रोस थैबले यस यो ब्यबसायको लोकप्रीयता बढेको र समबृद्ध नेपाल निर्माणमा सहयोग पुुग्ने तर्क गर्नुुभयो । सो अबशरमा कम्पनीका अध्यक्ष मिलन थापाले युुवा स्वरोजगार निर्माणमा कम्पनीले मुुलुुकभर अभीयान चलाउने बताउनुुभयो ।कार्यक्रम कम्पनीका सञ्चालक चन्द्र महतको स्वागत तथा छाया पन्तको संचालनमा सम्पन्न भएको हो ।