सबिन डोटेल- काठमाडौं-नेपाली नारिहरुले बिशेष पर्वका रुपमा मान्दै आएको चाड तिज नजिकिँदै गर्दा नेपाली गित सांगित बजार पनि तातिरहेको बेला यता अोठमा लाउने लालि को अफिसियल भिडियो सार्वजनिक भयको छ । शुक्रबार गितको भिडियो सार्वजनिक गरिएको छ।
गितमा युबराज पराजुलीको शब्द , संगित र स्वर चर्चित गायिका शान्तिश्रि परियार र गायक तथा गितकार युबराज पराजुलीको रहेको छ। अभिनयमा मोडल लोमश शर्मा र रुबिना अधिकरी लाई देख्न सकिन्छ । निकै रोचक र रमाइलो ठट्यौली खालको गितमा बुडाले आफ्नो बुडिको चर्चा गरेको पाईन्छ भने यस गितको निदेशक कुमार के शि रहेका छन भने सम्पादनमा प्रबिन भट्ट रहेका छन गित लाई छायांकन अजय रेग्मिले गरेका हुन भने गित युबराज पराजुली युटुब च्यानल मार्फत बजारमा आएको हो। तिजमा कोशेलि स्वरुप आफुले दर्शक माज अोठमा लाउने लालि लिएर आयको पराजुली बताउँछन् ।












