श्रिधर अधिकारी, अर्जुन सापकोटा, पुजा देवकोटा मन्जुको आवाजमा नयाँ तीज गीत “तिम्रै मान्छे हुम कर” बजारमा

प्रकाशित मिति:

बजारमा तिज गित दिनहुुँ नयाँ आउदै गर्दा गायक श्रिधर अधिकारी, अर्जुन सापकोटा, पुजा देवकोटा मन्जुको आवाजमा नयाँ तीज गीत “तिम्रै मान्छे हुम कर” बजारमा आएको छ । गीतको शब्द रचना तथा लय श्रिघर अधिकारीको रहेको छ । गीत निकै मिठो तथा समय सान्दर्भिक बनेको र दर्शक श्रोताको मन जित्न सफल भइरहेको छ।

गीतले माया प्रेमका कुरामा विषयलाई उठाएको छ । गीतको म्युजिक भिडियोमा मोडल साहिर केसी सृष्टि वाग्लेको दमदार अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन जेरी भण्डारीले गरेका हुन् भने अमृत चापागाईले सम्पादन र कलर गरेका हुन् भने छायांकन करन चैसिरको रहेको छ। गीत श्रिधर अधिकारीको युटुव च्यानलबाट सार्बजनिक भएको हो । गीतको सम्पूर्ण टिमलाई बधाई सहित सफलताको शुभकामना ।

भिडियो हेर्नको लागि :-
https://youtu.be/4dulcMLovgk