गोर्खा होल्डिङ र डाइनामिकबीच सहकार्य

प्रकाशित मिति:

प्रतिष्ठित कम्पनी गोर्खा होल्डिङ प्रालि र डाइनामिक टेक्निकल एजुकेसन बीच सहकार्य गर्ने सम्झौता भएको छ । गोर्खा होल्डिण्का नितेन ताम्रकार र डाइनामिकका प्रबन्ध निर्देशक अरुणराज मैनालीबी सहकार्य गर्ने सम्झौता भएको हो । सन् २०१५ मा स्थापित गोर्खा घडी नेपालको अग्रणी घडी ब्राण्ड हो भने डाइनामिक एक दशकदेखि हस्पिटालिटी क्षेत्रका जनशक्ति उत्पादन गर्ने संस्थाका रुपमा ख्याति कमाएको तालिम प्रदायक कम्पनी हो ।