महानगरले भत्काउन थाल्यो बनस्थली र ढुङ्गेधारा क्षेत्रका अवैध घर टहरा

प्रकाशित मिति:

काठमाडौँ महानगरपालिकाले शनिबार बनस्थली र ढुङ्गेधारा क्षेत्रका अवैध घर, टहरा र फलामे भयाङहरु भत्काउन थालेको छ। सार्वजनिक जग्गामा रहेको, विना अनुमति बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो। महानगरले यसअघि ३५ दिन भित्र अवैध स‌ंरचना हटाउन निर्देशन दिएका थिए।