नगर प्रमुख संग रमाए सरसफाइ कर्मचारी

प्रकाशित मिति:

तिलोत्तमा नगरपालिका नगर प्रमुख राम कृष्ण खाणले तिलोत्तमा नगर भित्र रहेका सरसफाइ कर्मचारी हरुलाईमायाको चिनो र तिज मिलन कार्यक्रम गरेका छन। अरु दिन आफ्नै कर्ममा खटिएका कर्मचारी हरु आज नगर प्रमुख संग दर खान र नाच्च पाउदा खुसि भएकाछन।

नगर प्रमुख राम कृष्ण खाणले नागरिकले प्रष्ट देख्ने सरसफाइ जस्तो अभियान मा लाग्नु भएका सम्पुर्णकर्मचारी प्रति सम्मान प्रकट गर्दै खुसि साटासाट गरेउनले भने  म पनि श्रम गर्न नगर प्रमुख भएको हुुतपाईहरुको साथ र सहयोग विना नगर विकासको सम्भव छैनतसर्थ हातेमालो गरेर परिश्रम गरौ अबस्य हाम्रो नगरलाई सफा हराभरा सुन्दरता दिन सकिन्छ।काम गर्नको लागि आफु सदैव प्रतिबद्ध रहेको प्रमुख खाणले बताए।