पोर्चुगलमा छायांकन गरिएको स्पन्दनको चोखो माया सार्वजनिक

प्रकाशित मिति:

लिस्बन, २६ भदौ । पोर्चुगलको रमणीय स्थलमा छायांकन गरिएको चोखो मायाू गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। साहित्यकार स्पन्दन विनोदको उक्त म्यूजिक भिडियो बुढासुब्बा डिजिटलको युट्युव च्यानल मार्फत् सार्वजनिक गरिएको हो ।

गीतमा साहित्यकार तथा संगितकार सुनिल सङ्गमको शब्द तथा संगित रहेको छ । महाराज थापाको संगीत संयोजन रहेको उक्त गीतमा आवाश श्रेष्ठले स्वर दिएका छन् ।साहित्यकार सङ्गमको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा रचनाकार स्पन्दन संगै पूजा सिम्खडाको अभिनय रहेको छ । म्युजिक भिडियो पुष्पराज सुबेदीको छायांकन तथा ओम प्रकाश अवस्थीको सम्पादनमा तयार पारिएको हो । भिडियो सहित