नेपाल रेमेडिज- औषधी विभागबाट (GMP) कुशल उत्पादन अभास प्रमाणपत्र लिन सफल

प्रकाशित मिति:

नेपाल रेमेडिज २०७१ निर्माण सुरु हुदै २०७७ मा आफनो पहिलो औषधी बजारीकरण गरेको २०७७-२०७८ मा COVID महामारीको चुनौतीमा पनि नेपाल रेमेडिज औषधी उत्पादन गरी आवश्यकता अनुसार बिर्कीवितरण गर्दै आएको छ । COVID को माहामारीको बेला आवश्यक सुरक्षा अपनाई निरन्तर औषधी उत्पादनमा आफनो योगदान गर्दै आएको छ ।

नेपाल रेमेडिज नेपालको पहिलो एक मात्र Hormone & Steriod Based  औषधी उत्पादन कम्पनी हो । नेपाल रेमेडिजले २०७६ सालमा आफनो पहिलो Hormone Product उत्पादन गरेको हो । नेपाल रेमेडिजले औषधीको गुणस्तरिय उत्पादनको मापदण्ड पुरा गर्दै आफनो एउटा छुट्टै Hormone & Steriod Block  र अर्को छुट्टै General Block मा औषधी उत्पादन गर्दै आएको छ । नेपाल रेमेडिज निरन्तर आफनो गुणस्तरिय औषधीमा उत्पादनमा आफनो आत्मानिभरत्ता बोक्दै सगैँ नेपाल रेमेडिजले नेपालकै पहिलो Hormone & Steriod उत्पादन गरेको छ जसमा Hormone मा १० ओटा र STERIODमा ५ ओटा साथै २०७८ देखि आफनो General Block मा ११ ओटा औषधी उत्पादन गर्दै आएको छ । COVID को महामारी बावजुत पनि कडा मेहेनत र परिश्रम पछि २०७९ मंसिरमा औषधी विभागबाट (GMP) कुशल उत्पादन अभास प्रमाणपत्र लिन सफल भएको छ । Hormone & Steriod Based औषधी उत्पादन कम्पनी मध्ये कुशल उत्पादन अभाष प्रमाणपत्र लिने नेपाल रेमेडिज प्रा ली एक मात्र उधोग हो