टिलाराम ढकालको मार्मिक लोक दोहोरी गीत “एक्लै बाच्न सक्दिन म बजारमा

प्रकाशित मिति:

सुदिप गौतम। बुटवल- टिलाराम ढकालको मार्मिक लोक दोहोरी गीत “एक्लै बाच्न सक्दिन म बजारमा आएको छ। टिलाराम ढकाल र देबी घर्ति मगरको आवाजमा रहेको उक्त गित गायक ढकालले आफ्नै युट्युब च्यानल देखि बजारमा ल्याएका हुन्। उक्त गित मोहन बिरही श्रीपाली र टिलाराम ढकालले लेखेका हुन् भने अमित बाबु रोकायाको संगीत रहेको छ उनको यस अघि हास्ने सबै खुसि हुदैंनन ,हिसाब किताब ,लगायतका गीतहरु बजारमा आईसकेका छन

“एक्लै बाच्न सक्दिन म गीतमा एरेन्ज बिनोद बाजुरालिले गरेका हुन्। उक्त गीतमा पुस्कल शर्मा र टिका सानुको अभिनयलाई दर्शकले रुचाएका छन। यी दुवैलाई अभिनय स्मृति तिमिल्सिना गुरुआमाले गराएकी छन। गीतको सफलताको शुभकामना