गोरखापत्र संस्थानले माग्यो ५० जना कर्मचारी(पदसहित)

प्रकाशित मिति:

पुस १३, काठमाडौं– सरकारी स्वामित्वको प्रकाशन गृह गोरखापत्र संस्थानले विज्ञापन संकलक पदमा ५० जना कर्मचारी माग गरेको छ ।काठमाडौं उपत्यकाभित्र निजी, सरकारी, अर्धसरकारी क्षेत्रका विज्ञापन संकलन गर्ने प्रयोजनका लागि करार सेवामा ती कर्मचारीको माग गरिएको हो ।