मुकुन्द सुवेदी । ईटलीको राजधानी रोम स्थीत उत्तर कोरीयन राजदुत जोन सोङ्क गील गत नोवेम्वर देखि वेपत्ता भएका छन् । उनी कींम जोङ्क र त्यहांको कम्युनीष्ट सत्ता संग विमती राख्दै आएको वुझीएको छ । ति हराई रहेका राजदुत र उनकी श्रीमती श्रणर्थि सीवीरमा श्ररण लईरहेको अनुमान गरीएको छ । यसअघी वेलायतमा काम गरीरहेका राजदुतले पनी विद्रोह गरी दक्षीण कोरीयामा श्ररण लीएर वसीरहेका छन् ।यो पछील्लो घटनालाई लीइएर उत्तर कोरीयामा चलीरहेको कम्युनीष्ट सरकार प्रती जनताको वितीष्णको रुपमा लीईएको छ ।












