सुदिप गौतम , बुटवल
पछिल्लो समयका अत्यन्त व्यस्त श्रजक गणेश अधिकारि का गितहरु दिनप्रतिदिन लोकप्रिय बन्दै गैरखेका छन। हरेक गीतमा फरक स्वाद दिन रुचाउने गणेश हिजो आज अत्यन्त व्यस्त श्रजकका रुपमा चिनिन थालेका छन। कुसल बैंकर संचारकर्म र गितसंगीत मै व्यस्त छन उनि । यशै क्रममा केहि दिन अघि योगसना डिजिटल प्रा लि मार्फत बजारमा आएको गित ” अभाब को यतिबेला दर्शक श्रोता को माया पाउने क्रम जारि रह्रेको छ।
नया युट्युब च्यानल देखि बजारमा आएको उक्त गित अविरल बोहोरा र मोहन बिक को हो। गितमा लय शब्द र स्वर भरेका छन भने लोकप्रिय गायिका बिष्णु माझिको स्वर गीतमा समाबेस गरिएको छ। गीत् माया गर्नेहरुलाई एउटा बलियो सन्देस दिने खालको बनेको उनले बताएका हुन् ।
गीतमा चर्चित मोडेल सारिका केसी आशिर प्रताप जंग अभिरल बोहोरा ले राम्रो प्रतिक्रिया पाएका छन। गितलाई छायांकन सुरेश श्रेष्ठ ले गरेका छन भने सुजन साहीले सम्पादन गितलाई निर्देशन स्मिर्ती तिमिल्सिना ले गरीकीहुन् । गीतसले स फलता हासिलको गरेको छ।उक्त गितलाई अहिल सम्म ४ लाख भन्दा धेरै पटक हेरौ उक्त गित













