NRNA -NT दुवा्रा मेल्बन बसाई सराई गर्न लाग्नु भएका बिभिन्न ब्यक्तित्बहरुको भब्य बिदाई
अमित ज्ञवाली डारविन अष्ट्रेलिया । NRNA -NT ले लामो समय देखी डार्बिनमा रहेर बिभिन्न माध्यमबाट नेपाली समुदायलाई योगदान पुर्याउनु हुने एक अग्रज सामाजिक अभियन्ता शरद बटाजु र परिबार ,नेपाल समुदायका फुटबल खेलाडी बिशाल गुरूगं र परिबार र टेनिस खेलाडी अशोक गुरूगं र परिबार डार्बिन बसाईलाई बिट मार्दै मेल्बन बसाई सराई गर्दै हुनुहुन्छ। वहाहरुको मेल्बन बसाई सराईको पुर्वसन्धामा जीबनको यात्रा शुखमय रहोस भन्दै उहाको सम्मानमा आज 11 Jan 2019 मा Belamark स्थित Palates of India मा उहाँ र उहाहरुको परिबारको साथमा NRNA-NT र नेपाली समुदायका अग्रज members हरुका साथ डिनर तथा बिदाई कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा उहाहरुको योगदानको चर्चा गर्दै उहाहरु जहाँ रहे पनि सदैब मन र मस्तिष्क डार्बिनमा रहिरहने बिचार ब्यक्त गर्नु भयो। NRNA-NT का Coordinator हरि रिजाल र NRNA Australia का Advisor निरज गुरूगं ले संमुक्त रुपमा मायाको चिनो प्रदान गर्नु भएको थियो।












