यूएईमा जारी एक दिवसीय श्रृंखलाको जारी पहिलो खेलमा नेपालले यूएईको चौथो विकेट लिएको छ ।खेलको चौधौँ ओभरको दोस्रो बलमा यूएईका मुहम्मद उस्मान कप्तान पारस खड्काको बलमा विनोद भण्डारीको हातबाट क्याच आउट भएका हुन् ।
यतिबेला यूएई १५ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ६० रन बनाएर खेलिरहेको छ ।










