कलाकारिता संगै निर्देशनमा जम्दै आवास पछिल्लो समयमा निर्देशन र कलाकारितामा आवास ज्ञवाली जम्दै गैरहेका छन उनि बिभिन्न भिडियो र चलचित्रमा अभिनय र निर्देशनमा ब्यस्त छन बुटवलमा बस्ने उनि निरन्तर गित संगीतमा लागिरहेका छन उनले केहि भोजपुरी चलचित्रमा समेत अभिनय र साहायक निर्देशन गरेका छन|
पाल्पा जिल्लाको अर्गलीमा जन्मिएका उनि बाल्यकाल भने पाल्पामै बित्यो एक अन्तरबार्तामा उनले आफु अहिले सम्म सिंगल रहेको र बिहे बारे नसोचेको उनि बताउछन उनले अहिले सम्म २ दर्जन भिडिओमा काम गरिसकेका छन हेरौ उनि संग गरिएको कुराकानी












