काठमाडौं । गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई वानेश्वरबाट पक्राउ गरेको हो ।उनीविरुद्ध उजुरी परेपछि पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।