नेबि संघ गुल्मी हाक्ने जिम्मा झबिन्द्रलाई 

नेपाल विद्यार्थी संघ गुल्मीको १२ औँ महाधिबेशन सम्पन्न भएको छ

प्रकाशित मिति:

गुल्मी माघ २८ । नेपाल विद्यार्थी संघ गुल्मीको १२ औँ महाधिबेशन सम्पन्न भएको छ । १२ औँ महाधिबेशन बाट अध्यक्षमा झबिन्द्र पाण्डे सर्बसहमतले निर्वाचित भएका छन त्यस्तै उपसभापतिमा कमल पोख्रेल , तोमलाल पन्थी , राम प्रशाद पन्थी सचिबमा सिजन राणा , पार्बाट कुँवर कोषाध्यक्षमा सुर्यप्रशाद खनाल , सह सचिबमा बिष्णुप्रशाद आचार्य त्यस्तै सदस्यहरुमा सन्तोष भण्डारी , मदन पाण्डे , बिक्रम घिमिरे , बिपिन ढकाल , कमल काउछा , रामाछान्द्र खनाल , सन्तोष पाण्डे , ओम प्रकाश भण्डारी , रमेश रसौली , बिक्रम पन्थी , रोशन सिंह ठकुरी , अर्जुन पोख्रेल , यसोधा पोखरेल , प्रिती पाण्डे , प्रमिला कार्की , मन्षा सिंह ठकुरी , कुस्मा भण्डारी , श्रीजना गिरी , अस्मिता सेन , श्रीजना सुनार , रबिलाल मुखिया , प्रेम पारीयार , सुशिल कुमार बस्नेत , लक्षमण पाण्डे र युबराज चन्द बोहरा निर्वाचित भएको निर्वाचन मन्डल संयोजक प्रेम भण्डारीले जानकारी दिनुभएको छ ।