बुटवल/दोस्रो बुटवल लुम्बिनीखुल्ला राष्ट्रिय लन टेनिस प्रतियोगितामाप्रदीप खड्का र प्रेरणा कोइरालाप्रथमहुन सफलभएका छन् ।पुरुषएकलमाप्रदीपले सन्तोस खत्रीलाई २–० को सोझो सेटमा हराउँदै पहिलोपटक महत्वपुर्ण उपाधिजित्न सफलभएका छन । पोखराका खेलाडी उनले पहिलो ६–४ ले जित्दा दोस्रो सेट ६–३ ले आफ्नो पक्षमापार्न सफलभएकाथिए । यस्तैमहिलाएकलमा प्रेरणा कोइरालाच्याम्पियनबनिन । उनले फाइनलमाअशिलता विष्टलाई २–० को सिधा सेटमा पाखालगाउन सफलभइन । पहिलो सेट ७–५ ले जित्न सफल प्रेरणाले दोस्रो सेट ६–३ ले सहज रुपमाआफ्नो पक्षमापार्न सफल रहिन । ।
रुपन्देही लन टेनिस संघ र बुटवल लन टेनिस क्लबको संयुक्तआयोजनामाभएको प्रतियोगिताको पुरुषएकल र महिलाएकलको विजेतालेजनही ५०–५० हजार नगद रुपैयाँप्राप्त गरे । उपविजेतामा सीमितदुवैले २५–२५ हजारप्राप्त गरेका थिए । प्रतीयोगीताकाबिजयी खेलाडीहरुलाइ राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब केशबकुमार बिष्टले पुरस्कार प्रदान गरेका थिए । कार्यकमाबोल्दै उनले लनटेनीस खेलको बिकासकालागी राखेपले अझै सहयोग गर्ने प्रतीबद्धता जनाए । कार्यकम सघंका अध्यक्षअशोक गुरुङको अध्यक्षता र सचिबगोपाल ज्ञवालीको सन्चालनमा सम्पन्नभएको थियो । यस्तै अन्यबिधाकाबिजेताहरुलाइपनी एक समारोहका बिच पुरस्कार प्रदान गरिएको लन टेनीस सघं रुपन्देहीले जनाएको छ ।










