चुनावी सरगर्मी बढ्दै गर्दा रानाको सम्भाबना

प्रकाशित मिति:

अमेरिका/ आगामी मे मा हुने एनआरएन को चुनाबले गर्दा अमेरीकामा बस्ने प्रबासी नेपालीहरु निकै उत्साहित बनिरहेका छन् ।अहिले चुनाबी सरगर्मीले सीङ्गो अमेरीका नै तातेको बुझीएको छ । सबै प्रवासीहरु आफ्नो नेता छान्न उत्साहित नै देखीएका छन् । विशेषत अहिलेको नेतृत्व युवाले वाजि मार्ने देखीएको छ ।

आफुलाई साझा उम्मेद्वार वताउने विशाल राना अहिले सबैको नजरमा परेका छन् । आगामी निर्वाचनमा एनआरएन बोर्ड अफ डाइरेक्टरको उम्मेद्वार बनेका रानाको संभावना नजिकीदै गएको छ । राना मीलनसार र युवा हुन् ।युवा भएकै कारण रानाको लोकप्रियता रहेको छ । राना आफु सबैको साझा उम्मेद्वार बताउदै आईरहेका छन् । चुनावी सरगर्मी बढ्दै गर्दा रानाको सम्भाबना नजिकिएको छ ।