महेश रेग्मी NRNAअमेरिका को आगामी निर्वाचनमा डाइरेक्टरको उम्मेदवारी

प्रकाशित मिति:

सानै उमेरदेखी नै कुशल क्षमताका धनी नवलपरासी का रेग्मी अमेरिकामा आगामी हुने ल्च्ल्ब् को निर्वाचनमा डाइरेक्टरको उम्मेदवारी दिने भएका छन । नेपालमा हुँदा समेत बिभिन्न सामाजिक क्षेत्रमा कुशल नेतृत्व बहन गरेका रेग्मी अहिले पनि उनको छबी अमेरिकामा समेत निकै राम्रो मान्ने गरिन्छ । मृदभासी स्वभाबका रेग्मी सबैलाइ मिलाएर लैजान सक्ने भएकाले नै आगामी २०१९(२१को निर्वाचनमा डाइरेक्टरमा निर्वाचित हुने लगभग निश्चिति जस्तै देखिन्छ ।

अहिले अमेरिकाको टेक्सास शहरमा बस्ने रेग्मी सवै नेपालीको दुख सुखको सारथी नै बनेका छन् । रेग्मी सबै नेपालीहरुको नेतृत्व गर्न आफु तयार रहेको बताउदै आएका छन । भर्भराउदो युबा भएकै कारणले गर्दा पनि रेग्मी आफ्नो कार्यकाल स्वणिम कार्यकाल हुने समेत दाबी गरेका छन । रेग्मी आफु सबै युबाहरुको साझा उम्मेदवार भएको बताउदै सहयोग गर्न समेत सबैलाइ आग्रह गरेका छन् ।