फेरी अर्को चलचित्रमा व्यस्त हुदै हास्यकलाकार बिशाल

प्रकाशित मिति:

सुदिप गौतम, बिशाल थापा फरि पनी डकुमेन्टरी मुबीको काममा लागि रहेका छन।नबलपरासी बाट हास्यक्षेत्रको सुरूबात गरे बाटै छोटो समयमा आफुलाइ हास्यक्षेत्रमा लोक प्रियता पाउदै गॅदा उनले अन्य क्षेत्रमा पनी सफलता पाउदै गरेका छन।पछिल्लो समयमा म्युजिक भिडियो निदेशन गॅने साथै सट मुबी साथै डकुमेन्टी चलचित्रमा आफै गरिरेका छन।

यो भन्दा पहिला अत्याचार नामक चलचित्रले च्यारिटि सो माफॅत सुनबल को बिभिन्न ठॉउमा नाम राख्न सफल भएको थियो। उनी क्यारिकेचर ,हास्यक्षेत्र म्युजिक भिडियो तफॅ निरन्तर लागिरहेको देखिन्छन ।उनी भन्छन म काम सिक्दै छु मलाइ आज नै सफलता पाउनु छैन ।काम गॅदा कस्तो अनुभब हुदो रहेछ सबै सिकदै छु उनी भन्छन। अबको मुबी पनी हास्य बिषय वस्तु साथै सामाजिक नै रहने उनले बताए।यो मुबी मा रोशन सुनार सॅगैको सहकायॅमा हुने उनले बताएका छन।मुबीमा अत्याचार का कलाकारहरू रिशी पौडेल, शिरू अधिकारि ,डि,आर प्रताप ,सौगात रोका र अन्य नया कलाकारहरूको अभिनय रहने छ।