दुर्घटना ले खुसि लुट्यो सबैको आखा बाट आसु हेर्नुहोस पुरा भिडियो

प्रकाशित मिति:

सुदिप गौतम,बुटवल जिन्दगीमा कतिबेला के हुन्छ कसैलाई थाहा हुदैन। हासी खुसि परिवारमा पनि पिडाको कालो बादलले छाउछ भन्ने कसले सोचेको थियो होला र, तर आज त्यस्तै दुख झेल्नु परेको छू सैनामैना नगरपालिका को बुद्धनगरमा बस्ने मदन परियार लाई। अहिले उनि दुर्घटना बाट अपाङ्ग जीवन बिताउन बाध्य भएका छन।

कामको सिलसिलामा भारत बाट नेपाल आउदा उनको बाटोमा मोटरसाईकल ले हान्दा उनि अहिले प्यारालाईस को रोगि बन्न बाध्य भएका छन। श्रीमती छोराछोरी सहित आउदा उन्नी २०७३ साल बैशाख मा दुरघटनामा परेका हुन्। अहिले उनको परिवारमा बिचल्ली भएको छ।उनका बुवाको पनि बिरामी रहरको र कमाउने छोरा पनि बिरामी भएर थला पर्दा बुवापनि छोराको चिन्तामा रोमलिएका छन।आर्थिक स्थिति पनि अत्यान्तै कमजोर रहेको छ।

भाको सबै पैसा पनि सकियो घर पनि बैंकमा रहेको पारीवारले बताएका छन।छोरा छोरीको स्कुलको फिस पनि २ बर्ष देखि तिर्न सकेको उनिहरुले बताएका छन। श्रीमती पनि खुट्टाको पिडित भएको कुराकानीका क्रममा बताएका छन। अहिले मदनको परिवारलाई सहयोगको एकदमै खाचो रहेको छ। मदनलाई दिशा पिसाब गर्न पनि सहयोगी चाईने गरेको परिवारले बताएका छन।मदनको फिजियो थेरापी पनि आर्थिक अभाबका कारण अहिले नगरिएको बताएका छन। २ वटा छोरा छोरीलाई पढौंन गारो भएको छ छोरी पनि बुवाको मुहार हेर्दै रुने गरेकी छन। सहयोगको लागि भिडियोमा दिएको नम्बर बाट सहयोग गर्न सकिनेछ सक्दो सेयर गर्नुहोला