बुटवल -नेकपा बिप्लप समुहका पुर्व कार्यकता तथा स्थानीय नेता महेन्द्र टण्डन नेकपामा प्रवेश गरेका छन । बिहिबार प्रेस बिज्ञप्ती जारी गर्दै उनले देश राजनैतीक परिबर्तनपछी आर्थीक समृद्धिको दिशामा अगाडी बढीरहेको बेलामा आफु बिगत केहि बर्षदेखी नेकपा बिप्लब समुहमा काम गरेको तर पार्टीप्रतीको फरक धारणाका कारण २ महिना पहिले पार्टीबाट कारबाहीमा परेको समेत बताएका छन ।
बुटवल उपमहानगरपालीका ९ का टण्डनले आगामी दिनमा देश र जनताको पक्षमा काम गर्नका लागी नेकपा पार्टीलाइ रोजेको र आफ्नो ब्यक्तिगत तथा पारीवारिक काम गर्ने समेत प्रेस बिज्ञप्तीमार्फत जनाएका छन ।












