काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदमा सम्बोधनको लागि संसद् भवन नयाँ वानेश्वर पुगेकी छिन्। संसद्को बजेट अधिवेशन पछिको दोस्रो दिन बसेको बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गरिरहेकी छिन् ।