रुपन्देही -नेपाली कांग्रेस का पुर्ब कोषाध्यक्ष तथा पुर्ब मन्त्री राम कृष्ण ताम्राकार को अस्तु सेलाउन गृह जिल्ला पुगेका नेपाली कांग्रेस का प्रभावसाली नेता सर्बजनिक लेखासमिती का सभापति पुर्ब मन्त्री भरत कुमार शाह ले ताम्राकार जस्तो सालिन र सक्षम नेतृत्व कांग्रेस गुमाउनु पर्दा सिग्गो कांग्रेस नै भएको पुगेको दुस्खद व्यक्त गरेका छ हामी कुशल अभिभावक गुमायौ अब सोश सम्पद्द परिवार मा सिग्गो कांग्रेस ले अभिभावकत्व ग्रहण गर्ने प्रती परिवार मा बिस्वस्त परेका शाह ले शोक लाई शक्ति मा परिणत गर्न ताम्राकार परिवार लाई अपिल गर्नु भएको छ














