जि.पि. कोइराला फाउण्डेशन अमेरिकाको कार्यालयमा आज टिपी खनाल

प्रकाशित मिति:

अमेरिका  – नेपाल ट्रेड युनियन काँग्रेसका भू पू उप महासचिव, ट्रेड युनियनकर्मीहरु शम्भु पाठक, श्याम राई र ज्ञान के.सी. तथा चन्द्र कुमार राई लगाएत बन्दना कोइराला ज्यु हरुलाई छोटो समयमा स्वागत गर्न पाउँदा हामी हर्षित भएका छौं। साथै टि पि खनाल एन आर एन, अमेरिका को अाउँदो चुनाब मा बोर्ड अफ डाइरेक्टर को प्रत्यासी पनी हुनुहुन्छ।