लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको बेबी बुद्ध

प्रकाशित मिति:

रुपन्देही – नेपाल सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०१२ को अवसरमा थाई पुन थाई सोसाईटीको अध्यक्ष कूदीन ऊन सुदारतले निर्माण गरी लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको बेबी बुद्ध । अहिले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसरमा बेबी बुद्ध लुम्बिनीको एक आकर्षक बनेको छ । – तस्वीर : नरेश केसी/रासस