नेपाल औषधि ब्याबसायि सघं गुल्मीको पाचौ अधिबेशनबाट अध्यक्षमा श्रेष्ठ निर्बाचित

प्रकाशित मिति:

मनोज कार्की ,गुल्मी नेपाल औषधि ब्याबसायि सघं जिल्ला शाखा गुल्मीको पाचौ अधिबेशन बाट महेश श्रेष्ठ निर्बाचित हुनुभएको भएको छ ।पुरानो समितिको कार्यकाल सकिएकाले नयाँ समितिको लागि अधिबेशन गरिएको नेपाल औषधि ब्याबसायि सघं गुल्मीले जनाएको छ ।

पाचौ अधिबेशनबाट नेपाल औषधि ब्याबसायि सघं जिल्ला शाखा गुल्मीका उपाध्यक्षमा फर्सुराम पाण्डे र महासचिबमा गण्ोश श्रेष्ठ सहित ११ सदस्यि गठन गरिएको छ । औषधि ब्याबसायि सघं नामले परिचित भएपनि ब्याबसायि हरुले औषधि बेचेर नाफा लिदा आफ्नो मात्र नभई ब्याबसायिको बेईज्जत हुने नेपाल औषधि ब्याबसायि सघंका केन्द्रिय उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रहनुभएका सुनिल श्रेष्ठ बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासघं गुल्मीका अध्यक्ष नबराज भुसाल , उधोग बाण्ज्यि सघं गुल्मीका महासचिब तारा भुसाल लुम्बिनि अञ्चल शाखा प्रमुख तथा ब्याबसायिहरुको उपस्थिती रहेको थियो । प्रतिबदन मार्फतनै सस्थाले बिरामिलाई फलफुल बितरण र गुल्मी दजाकोटमा आगो लाग्दा राहत सामाग्रि बितरण गरिनुका साथै जिल्लामा भएका कार्यक्रममा प्रनिनिधिको उपस्थित रहेको बताईएको औषधि ब्याबसायि सघं शाखा गुल्मीले जानाकारि दिएको छ । कार्यक्रम सस्थाका अध्यक्ष कमल प्रसाद पाण्डेको अध्यक्षताबाट सुरु भएको कार्यत्रमको सञ्चालन अन्नतराज अधिकारिले गर्नुभएको थियो ।