दाङमा चट्याङबाट तीन बालकको मृत्यु,एक जना घाइते

प्रकाशित मिति:

दाङ-दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ, भने एक जना बालक घाइते भएका छन् । चट्याङ गलबार साँझ ६ः १५ बजे तिर परेको हो ।चट्याङ लागेर ज्यान गुमाएकाहरु राप्ती गाउँपालिका वडा नं। ३ मौरीघाट निवासी ११ बर्षीय रमीत चौधरी, ११ बर्ष कै बिनास चौधरी र १३ बर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक विनोद विक्रम शाहले वताएका छन् ।