उपत्यकामा गुठी र स्वाधिनताका लागि खबरदारी मोटरसाइकल जुलुस हेर्नुहोस् फोटो फिचर
प्रकाशित मिति:
काठमाडौं – उपत्यकामा खबरदारीका लागि मोटरसाइकल जुलुस निकालिएको छ। राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिद्वारा आयोजित जुलुसले शनिबार दिउँसो उपत्यकाका विभिन्न स्थान परिक्रमा गरेको हो।
पहिचान गुठी र स्वाधिनताको लागि उक्त जुलुस निकालिएको आयोजकले बताए। बिहान १० बजे न्यूरोडको जुद्ध सालिकबाट मोटरसाइकल जुलुस निकालिएको थियो। – न्युजअफनेपाल













