काठमाडौँ –शुक्रबार देशभरको मौसम सामान्यदेखि बदली रहने मौस पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकभरको मौसम सामान्य बदली रहेर केही भु(भागमा हल्का र पश्चिमी क्षेत्रतिर भारी वर्षााको सम्भावना रहेको छ ।
देशको पश्चिम भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । शुक्रबार राति पनि दिउँसो जस्तै मौसम बदली भएर केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ ।भोली शनिबार भने मौसम सामान्य रहने तर केही ठाँउमा वर्षाा र बदली रहने महाशाखाले जनाएको छ ।









