बुटवल –तम्घास टेक्निकल ईन्स्टिच्युट बाट आफ्नो अध्ययन सकेर मेडिकल सेक्टरमा लागेका विद्यार्थीहरु एकीकृत भएका छन । स्थानिय स्तरमै राम्रो नतिजा ल्याउन सफल तम्घास टेक्निकल ईन्स्टिच्युटले १८ महिने सिएमए , एनम लगायतका कोर्षहरु संचालनमा ल्याएको उक्त प्राबिधिक सिक्षालयले उत्कृष्ट नतिजा ल्याउदै आफ्नो छुट्टै स्थान ओगटेको छ । आज बुटवलमा बसेको पुर्ब विद्यार्थीहरुको भेटघाट तथा मेलमिलाप कार्यक्रमले पुर्ब विद्यार्थी मंचनै गठन गरेको छ ।
पुर्ब विद्यार्थीको अध्यक्षमा जितेन्द्र बिक उपाध्यक्षमा एलिना पन्थी सचिबमा सृजना गिरि सह सचिबमा रेखा नानी थापा कोषाध्यक्षमा कृष्ण बिक सदस्य सनु पोख्रेल , कुशल बस्नेत , दार्शनिक श्रेष्ठ र जुना थापालाई सर्बसमत चयन गरेको सचिब सृजना गिरिले सबलपोस्टलाई जानकारी दिइन ।









