एउटै युवती १० जनालाई देखाएर डिपेन्डेन्ट भिषामा अस्ट्रेलिया पठाउने धन्दाको भयो पर्दाफास !

प्रकाशित मिति:

काठमाडौं – एउटै युवती १० जनालाई देखाएर डिपेन्डेन्ट भिषामा अस्ट्रेलिया पठाउने कन्सल्ट्यान्सीको ठगि धन्दा सार्वजनिक सिधा कुरा जनता संगले गरेको छ ।  हिजो शनिबार न्युज २४ नेपाल टीभिमा सिधा कुरा सञ्चालक चर्चित कार्यक्रम प्रस्तोता एबम पत्रकार रबी लामिछानेले गरेका हुन ।

एक जना मात्रा होइन करीब १० जनालाई दिपेन्डेण्ट भिसामा अष्ट्रेलिया लाने युवती र कन्सलटेण्सिको हिजो सारबजनिक गरिएको छ ।
हेर्नुहोस् उक्त कर्तुत सहितको भिडियो :