काठमाडौँ – कतारमा रहेका एक नेपालीको समुद्रमा डुबेर ज्यान गएको छ । समुद्रमा पौडी खेल्ने क्रममा धनकुटा घर भएका ललित लिम्बुको मृत्यु भएको हो । मृतक लिम्बु धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार समेत रहेका थिए ।काठमाडौँ । कतारमा रहेका एक नेपालीको समुद्रमा डुबेर ज्यान गएको छ ।
समुद्रमा पौडी खेल्ने क्रममा धनकुटा घर भएका ललित लिम्बुको मृत्यु भएको हो । मृतक लिम्बु धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार समेत रहेका थिए । कतारमा रहेका एक नेपालीको समुद्रमा डुबेर ज्यान गएको छ । समुद्रमा पौडी खेल्ने क्रममा धनकुटा घर भएका ललित लिम्बुको मृत्यु भएको हो । मृतक लिम्बु धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार समेत रहेका थिए ।












