भिसा विवादपछी अमेरिकी दूतावासले सन्दीपलाई फेरि बोलायो

प्रकाशित मिति:

काठमाडौं – काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई फेरि बोलाएको छ ।

मंगलबार विहान सन्दीपलाई भिसा दिन अस्वीकार गरेको दूतावासले फेरि बोलाएको हो । यसले आफू आश्चर्य परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सर गर्दै ट्वीट गरेका थिए । अहिले फेरि दूतवासले सन्दीपलाई बोलाएको छ । उनी अमेरिकी दूतावासमा पुगेका छन् ।
यो पनि हेर्नुहोस् : 

अमेरिकाले रोकिदियो सन्दीपको भिसा