सोमनाथ घीमीरे नेतृत्वमा NRN-ICC निर्वाचनका लागी जिपी कोईराला फाउन्डेसनको तर्फवाट ५ सदस्सीय चुनावि प्रचार प्रसार समिति गठन
अमेरीका । आउदो अक्टोवर १३,१६ सम्म काठमाडौंमा हुने गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद को निर्वाचनमा सझम, सबल र गैर आवसिय नेपालीहरु को हक हित तथा दोहरो नागरिकताको अधिकार प्राप्तका लागि लडने उम्मेदवारहरुलाई निर्वाचन मा सहमति र सहकार्य गर्दै विश्व भरी छरीएर रहेको जिपी कोईराला फाउन्डेसनको तर्फ वाट केन्द्रीय अध्यक्ष सुजता कोईरालाले प्रचार प्रसार समिति को प्रमुख मा सोमनाथ घिमीरेलाई नियुक्ति गर्नु भएको थियो ।
गीरीजा प्रसाद कोइराला फाउण्डेशन सगं आवध्द भएर कार्यहरु गरिरहनु भएका सबै सदस्य महानुभाव हरुलाइ एक भएर यस चुनावि अभियान मा सहयोग गर्न केन्द्रीय अध्यक्ष सुजता कोइराला ले आव्हान गर्नुका साथै सोमनाथ घिमीरे लाई संयोजक तोक्दै ५ सदस्य चुनावि प्रचार प्रसार समीती वनाएर काम शुरु गर्न पनी आग्रह गर्नु भएको थियो । त्यस अनुसार घिमीरेले ५ सदस्सीय कार्यसमीती गठन गर्नु भएको छ ।जसमा संयोजक सोमनाथ घीमीरे सदस्यहरु मा चित्र के सि संयुक्त अरब इमिरेट ,निर्मला थापा मगर मकाउ, कुमार कार्की जापान ,रमेश चतकुलि अष्ट्रेलिया ,डा अग्नि राज कोइराला दझिण कोरिया रहनु भएको छ , समीतीले आजै वाट काम थाल्ने समीतीका संयोजक सोमनाथ घिमीरेले जानकारी दीनु भएको छ ।

















