तिलोत्तमा प्रिमियर : पाल्पाली्द्धारा सेमिफाइनलमा दावेदारी, ज्ञानोदय गोल्डस्लाई दोस्रो सफलता

प्रकाशित मिति:

बुटवल- सुबेन्दुपाण्डे र निर्मल थापाको १ सय १८ रनको साझेदारिको सहायताले पाल्पालीलिजेन्टस्ले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारि सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगमा सेमिफाईनलमा दाबेदारि पेश गरेको छ । पाल्पालीलिजेन्टले लिगका ४ खेलमा ३ खेलमाबिजयीहुदै सेमिफाइनलमादाबेदारी पेश गरेको हो । प्रतियोगिताको आज सम्पन्न खेलमाएक्पर्ट रोयल शंकरनगरलाई ७विकेटले पराजित गरेको हो । शंकरनगरले दिएको १सय ५२ रनको लक्ष्यपाल्पालीलिजेन्टस्ले आफ्नो अन्तिमओभरको पहिलो बलमा ३ बिकेटको क्ष्यतिमा पुरा गरेको थियो । यस अघिब्याटिङ्ग गरेका शंकरनगरका लागि रोहितकुमार पौडेलले सर्बाधिक ८५ रनको यागदानगर्दै बिपक्षि २ विकेट लिन सफलभएकाथिए ।प्रतियोगितामा पाल्पालीका सुबेन्दु पाण्डे म्यानअफ द म्याच रनिर्मल थापामष्टभ्यालु प्लेयर बन्न सफलभए ।

यस अघि आजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्डस् बिजयीभएको छ । ज्ञानोदयले रुपन्देहीपल्टन्स्लाई ६ विकेटले पराजित गरेको हो । यो संगै ज्ञानोदयले लिगमा दोस्रो जितहातपारेको छ । पहिले ब्याटिङ्ग गरेको रुपन्देही पल्टन्स्ले १६ दशमलव ३ ओभर खेलेर ७६ रनको योगफलतयार पारेकाथिए । रुपन्देही पल्टन्स्कादिनेशमगरले १६ रदिपेन्द्र सिंह ऐरी १५ रन बनाएभने अन्यब्याट्सम्यानहरु खासै चल्न सकेनन् ।पल्टन्स्लाई सस्तैमा समेट्न ज्ञानोदयका दिवन पुनले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिएकाथिए । ७७को लक्ष्यका साथै ब्याटिङ्ग थालेको रेन्बो ज्ञानोदय गोल्डस्ले १२ दशमलब १ ओभरमा ४ विकेटको क्ष्यतिमालक्ष्य भेटेको थियो । ज्ञानोदयका सुनिलधमलाले ३९ र हरजित सिंहले २१ रनको योगदान गरेका थिए । प्रतियोगितामा ज्ञानोदय का दिवन पुन म्यान अफ द म्याच भएभने प्रतिषजिसि मष्टभ्यालुएवल खेलाडीबने । प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेलमा बुटवल युनाइटेड र लुम्बिनि शाक्यानग्ल्याडि एटर्सका बिच हुनेछ भने दोस्रो खेल मणिग्राम किंगस् र सुपर ११ भैरहबाका बिचहुनेछ ।