त्रिपाठी अमेरिकाज क्षेत्र(उत्तर र दक्षिण अमेरिका)को क्षेत्रीय संयोजकमा निर्वाचित

प्रकाशित मिति:

त्रिपाठी अमेरिकाज क्षेत्र(उत्तर र दक्षिण अमेरिका)को क्षेत्रीय संयोजकमा निर्वाचित ,गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदको काठमाडौमा भएको नवौं विश्व सम्मेलनबाट राजन त्रिपाठी अमेरिकाज क्षेत्र (उत्तर र दक्षिण अमेरिका)को क्षेत्रीय संयोजक पदमा अत्याधिक मतले निर्वाचित भएका छन्। त्रिपाठी तनहुँ भन्सारका हुन्।