काठमाडौं- निर्वाचन आयोगले उपनिर्वाचनका लागि उम्मेदवार मनोनयनपत्रको नमूना सार्वजनिक गरेको छ ।आयोगले विहीवार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि राजनीतिक दलले उम्मेदवार मनोनयन गर्ने औपचारिक पत्रको ढाँचा सार्वजनिक गरेको हो ।आगामी मंसिर १४ गते तीन तहका कुल ५२ सीटमा निर्वाचन हुँदैछ ।खबरहब









