समाज बदल्ने उदेश्यका साथ विराटनगरमा युवाहरुको भेला

प्रकाशित मिति:

सबलपोष्ट । म बदलीनेछु हामी बदलनेछौ अनी समाज बदलीनेछ भन्ने नाराका साथ युबा अभियानका लागी नेपाली कांग्रेसका युवा नेताहरु रन्जीत कर्ण र केदार कार्काीको अगुवाईमा विराट नगरमा युवा भेला सम्पन्न भएको छ । भेलामा जिपी कोईराला फाउन्डेसन अमेरीकाका अध्यक्ष सोमनाथ घिमीरे ,अस्टे्रलीयाका अध्यक्ष दिलीप पोखरेल , जिपी कोईराला फाउन्डेसन प्रदेश नं १ की संयोजक ईन्दीरा थापा, नेपाल तरुण दल मोरङका अध्यक्ष सन्जय थापा ,नेपाली कांग्रेस विराटनगर महानगरपाली का कार्यभाहक सभापती अरुण न्यौपाने , नेपाल तरुण दल विराटनगर महानगरपालीका सभापती सन्तोष न्यौपाने ,नेपाली कांग्रेस खोटाङका पुर्व सभापती सुभाष पोखरेल ,व्यवसायी लावा घिमीरे ,तुलसी पोखरेल ,तरुणदलका नेता दिपेन्द्र राउत ,पत्रकार चेतन धमला ,पंकज वर्मा ,नेविसंघका नेता देवचन्द्र घिमीरे ,हरी दाहाल , रमेश खत्री ,फुटवल कोच मनीष तिमलसेना ,अर्जुन गरी लगायतको उपस्थीती रहेको थियो ।