बुटवल – नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य एबम कान्तिपुर दैनिकका भैरहवा सम्बादाता माधव ढुंगानाकी ममतामयी माता रुकमणी ढुंगानाको २०७६ कात्तिक १८ गते सोमबारका दिन ९३ बर्षको स्वर्गारोहणको खबरले स्तब्ध बनाएको छ ।
यस् दु:खद घडीमा दिवंगत आत्माप्रती श्रद्धासुमन ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रती हार्दिक समबेदना ब्यक्त गर्दछौ
अध्यक्ष यानेन्द्र जिसी , सचिब राम प्रसाद आचार्य एबम नेपाल पत्रकार महासंघ रुपन्देही परिवार ।










