नेपाल चीन सम्बन्धले भारत झस्कँदै

प्रकाशित मिति:

पछिल्लो समय नेपाल छिमेकी जिल्ला चीन परस्त भएको बहसले चर्चा पाउँदै आएको छ । त्यसो त प्रधानमन्त्री के.पी शर्मा ओलीले आफुलाई भारत बिरोधी कित्ताबाट हटाएर भारत त्यसमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रति नतमस्तक बनेको खबर कसैबाट छिपेको छैन । भख्ररै मात्र पनि नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड भारतको भ्रमण सकाएर फर्किएका छन् तापनि भारतमा नेपाल चीन तर्फ आर्कर्षित भएको बहस समेत चलिरहेको छ ।
हेर्नुहोस् एक संचार माध्यमको बहस