बिगबोस शो मा कसले कति लिनेछन् फि !!!

प्रकाशित मिति:

भारतको चर्चित शो बिगबोस सिजन १२ मा नायक सलमान खाने कति रकम बुझ्लान ? एक खबर बाहिर आएको छ , बिगबोसमा उनलाई प्रति हप्ता ११ करोडको अफर गरिएको छ ।

यस शो मा इन्ट्री मार्ने भारती सिंह र उनका पति हर्ष लिंबाचियाको जोडीले ३० र १५ लाख प्रति हप्ता पाउने छन् । ससुराल सिमरकी नायिका दीपिका कक्कड समेत देखिन भनिएको उक्त शो मा उनले १४ देखी १६ लाख सम्म पाउने खबर छ । साथै उक्त सो मा एडल्ट स्टार डैनी डी र माहिका शर्मालाई प्रति हप्ता ९५ लाख रुपैया दिने भएको छ ।