एजेन्सी – १२ वर्षीया बालीकालाई बला’त्कार गरिएको छ । १२ वर्षीया बालीका पानी लिन घरबाट बाहिर गएका बेला एक जना युवकले ज’बरजस्ती उनलाई कोठामा लगेर बला’त्कार गरेका हुन् । त्यसपछि उनले कसैलाई भन्यो भने बालिकालाई मा’र्ने ध’म्की समेत दिएका थिए । त्यसको ड’रले बालिकाले २ दिन सम्म चुुप लागेर बसेकी थिइन । जब उसकी आमाले मायालुपूर्वक सोधिन उनले सबै कुरा बताएकी थिइन् । त्यस पछि बालिकाका परिवारले प्रहरीमा उ’जूरी दिए । अहिले प्रहरीले मुुद्दा दर्ता गरी आ’रोपिलाई पक्राउ गरेको छ । उनलाई आइतबार अदालतमा हाजिर गरेर र जेुल पठाइएको छ ।
पी’डित बालिका आफ्नो परिवारसंग भारतको गुड़गांव गाउँ सरहौलमा बस्छिन् । विन्दु नाम गरेका २२ वर्षीया युवक उनीहरुको छिमेकी हुँन , जसले १२ बर्षिया बालिकाको बला’त्कार गरेका थिए । बालिका पानी लिन घरबाट बाहिर निस्केपछि युवकले उनलाई फकाएर आफ्नो कोठामा लगेर बला’त्कार गरेको थियो । पी’डितको उजुरीमा प्रहरीले आुरोपीको विरुद्ध मुद्दा दर्ता गरि आरो’पीलाई शनिबार राति गाउँ सरहौलबाट पक्राउ गरेको थियो । आरोपीलाई ड्युटी मजिस्ट्रेटको अदालतमा पे’श गरिएको थियो। प्रहरी प्रवक्ता सुभाष बोकनले आरोपितलाई अदालतमा हाजिर गरेर जेुल पठाएको जानकारी दिएका छन् ।












