भ्वाइसका रामलाई भेट्दा एक युबति डाको छाडेर रोइन,रामलाई सबैले घेरेपछी यस्तोसम्म भयो(भिडियो हेर्नुहोस )

प्रकाशित मिति:

भोइस अफ नेपालका राम लिम्बुलाइ भेट्न पाउँदा एकजना युबतीले डाको छाडेर रोएकी छिन । निकै राम्रो गित गाउने रामलाई युबतीहरुले घेराउ नै गरेका छन । सानैदेखी गित गाउन रुचाउने राम लिम्बु गरिब परिवारमा जन्मिएका सामान्य मान्छे थिए । सबैकुरामा अब्बल राम कुशल फुटबल खेलाडी पनि थिए । घर व्यबहारले च्यापेपछी वैदेशिक रोजगारीका बिदेशीने पक्का नै भएपछी काठमाडौ पुगेका रामले अहिले नसोचेको सफलता पाइरहेका छन । उनका भाइ लक्ष्मणले दाजुको भित्री कला चिनेका थिए ।

राम लिम्बु आज गृहजिल्ला झापामा आइपुगेका छन । एअरपोर्ट पुग्ने बित्तिकै धेरै संख्यामा उपस्थित उनका समर्थक तथा आफन्तले गरेको स्वागतमा राम लिम्बुले भावुक बनेका छन । रामले गृहनगर बिर्तामोडमा भएको कार्यक्रममा अचम्मकै प्रस्तुती दिए । हजारौ दर्शक रामसंगै झुमेका थिए । झापा भद्रपुरको बिमानस्थलमा पुग्नेबित्तिकै धेरै मान्छेले एकै स्वरमा राम लिम्बू भन्ने आवाज आइरहेको थियो ।

आज उनि आफ्नो गृहजिल्लामा हजारौं संख्यामा मान्छेको भिड थियो । एअरपोर्टमा उर्लिएको जनसागर र त्यहाँ गरिएको भब्य स्वागत देखेर रामले भावुक हुँदै आँसु नै झारेका थिए । त्यसपछि बिर्तामोडमा विभिन्न गित गाएर सबैलाई झुमाउने क्रम सकिएपछि फोटो खिच्नेको भिड बढेर रामलाई त्यहाबाट निस्कन मुस्किल परेको थियो । रामलाई भेट्न पाउँदा एकजना युबति यसरी डाको छोडेर रुदै यस्तोसम्म गरेकी छिन तलको भिडियोमा हेर्नुहोला