आफैले बच्चा जन्माएर कुमारी आमाले किन बारिमा पुरिन ? बच्चाको के दोष ? आमा यसो भन्छिन (भिडियो हेर्नुहोस)

प्रकाशित मिति:

आफ्नो १२ कक्षा पढ्ने छोरीले बच्चा जन्माएर फालेपछि आमा बुवा समस्यामा परेका छन् । माइतीमै बसेकी १८ वर्षकी छोरीले बच्चा जन्माएर भागेपछि अहिले आमाबुवा समस्यामा परेका छन् । छोरीले ९ महिना बच्चा हुर्काएर नर्मल अवस्थामा जन्माउँदाको अवस्थामा पनि आमाबुवाले केही थाहा पाएनन् । कक्षा ११ मा पढ्ने आफ्नी छोरीलाई पढाइ राम्रो होस भनेर आमा बुवाले कोठा खोजेर राखिदिए । विद्यालयवाट घर आउन टाढा भएकाले घर फर्किदा धेरै राति हुन्थ्यो ।

एक्लै जवान छोरी घर र स्कूल गर्दा केही समस्या होला भनेर उनीहरुले छोरीलाई कोठा खोजेर राखिदिए । तर छोरीका कारणले अहिले तिनै आमाबुवाले नै समस्या भोगेका छन् । सिमपानीमा कोठा खोजेर राखिदिए । सिमपानीको क्याम्पसमा पढ्न नजिक होला भनेर उतै कोठा राखिदिएर भविष्यको मिठो कल्पना गरे । १२ कक्षा पास गरिन् छोरीले पनि । छोरीले १२ कक्षा पास गरेपछि आर्थिक अवस्था कमजोर भएकाले आफुले पढाउन नसक्ने भएकाले अब आफै जागिर खोजेर पढ भनेर भनेपछि उनी कोठा खोजेर दुई महिना घरै बसिन् । भिडियो हेर्नुहोस