मनिष गुप्ता कपिलवस्तु अज बिहानै कृष्णनगरमा बस पर्किङ गर्दा एक जनाकाे ज्यान गएकाे छ । बा३ख ३४४९ नम्बरकाे बस पर्किङ गर्दा कृष्णनगर १ सेमरा बस्ने बर्ष ४५ काे सुरेश रैदासकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । घटना स्थलमा प्रहरी पुग्दा गाडिलाई नियन्त्रणमा लिएकाे छ भने चालक फरार रहेकाे कृष्णनगर प्रहरीले जनाएकाे छ ।












